प्रदेश साम्सदलाई गाउँ छिर्न झनै सकस बन्दै , माङ्सेबुङबाट राम राना लखेटिए

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य रामबहादुर राना मगरमाथि आक्रमणको प्रयास गर्दै आन्दोलनकारीले लखेटेका छन । हिजो रानालाई उनकै निर्वाचन क्षेत्र इलाम २ ९२० को माङसेबुङमा पार्टी कार्यक्रममा जाने सिलसिलामा आक्रमण भएको थियो । आक्रमणबाट राना चडेको गाडीमा सामान्य क्षती पुगेको छ । प्रदेश नाम खारेजीको माग राख्दै आएको आन्दोलनरत पक्षले उनिमाथि आक्रमणको प्रयास … Continue reading प्रदेश साम्सदलाई गाउँ छिर्न झनै सकस बन्दै , माङ्सेबुङबाट राम राना लखेटिए